जिवन डोटेल-दोहा
स्याङ्गजा सहयोग समाज दोहा कतार अन्तर्गत क्याक्मी इकाई को गठन कार्यक्रम १६अक्टोवर २०१३ का दिन कतारको सल्वारोड स्थित गि्रन रेस्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ ।
लामो समय सम्म कतारमा कार्यरत क्याक्मीवासी शेर बा विक को सभापतित्वोमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि स्याङ्गजा सहयोग समाज दोहा कतार का अध्यक्ष टुकराज अर्याल रहनुभएको थियो । भने विषेश अतिथि क्याक्मीवासी सफल ब्यबसायी यम केसी एवंम अतिथिहरुमा स्या.स.स कतारका प्रथम उपाध्यक्ष रामु वस्याल, सचिव हुमनाथ गैह्रे, कोषाध्यक्ष यम श्रेष्ठ, स्या.स.स केन्दि्रय सदस्य एवंम सदस्यता वितरण संयोजक वेद पाठक, स्या.स.स केन्दि्रय सदस्य तथा एनआरएनए आईसिसि कतारका दलित प्रतिनिधि चोलाकान्त विक, निवर्तमान स्या.स.स सहसचिव घनश्याम पराजुली, स्या.स.स केन्दि्रय सदस्य धनन्जय लम्साल, पुर्णखर ढकाल, दिल गोदार, , स्या.स.स विचारी चौतारा इकाई अध्यक्ष बम ब कार्की, , स्या.स.स नवप्रतिभा सागितिक विभाग संयोजक शिवराम ढकाल, समाजसेवी गुरु वस्याल लगायतका व्याक्तिहरु रहनुभएको थियो ।
ब्यानर अनवरण बाट उत्घाटन गरियको कार्यक्र राष्ट्रिय गान संगै सुरुगरिएको थियो । डोल ब नेपालीको स्वागत मन्तब्य एवंम स्या.स.स नवप्रतिभा सागितिक टोलीको मिठो स्वागत गितद्धारा उपस्थित लाई स्वागत गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अतिथिहरुले स्याङ्गजा जिल्ला क्याक्मी गाविस बाट कतारमा आई कार्यरत क्याक्मेलीहरुको यस प्रकारको प्रयास अतेन्त राम्रो र शुभकार्यको सुरुवात भन्दै हउसल्ला सहितका शुभकामना ब्याक्त गरेका थिय ।
कार्यक्रमका बिषेस अतिथि यम केसी ले आˆनो मन्तब्य संगै सम्पुर्ण क्याक्मेली साथिहरुबाट चयन गरिएको सालीक सिंह थापा को अध्यक्षतामा १५ सदस्सिय कार्य समितिको नामावली प्रस्तुत गर्नुभएको थियो । जस्मा प्रथम उपाध्यक्ष सोम मानन्धर, द्धितिय उपाध्यक्ष हेम राना, सचिव डोल ब नेपाली, स-सचिव तारा खाण, कोसाध्यक्ष शेष ब विक, स- कोसाध्यक्ष पदम ब हमाल, सदस्यहरुमा पारस थापा, खुम ब क्षेत्री, हेम कुमार पौड्याल, तमन सिंह थापा, धन नारायण मानन्धर, रिम ब थापा, ज्ञान ब राना, दल ब थापा, रहेका छन् । भने उक्त इकाइको संरक्षक मा यम केसी रहनु भएको छ । साथै टुकराज अर्याल प्रमुख सल्लाहाकार र रामु वस्याल,वेद पाठक, शेर ब विक उक्त समितिको सल्लाहकार रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि टुक राज अर्यालले मनोनित कार्यसमिति लाई सपथ ग्रहण गराई संस्थालाई सफलताको सुभकामना ब्यक्त गर्नुभयो साथै उक्त इकाई गठनको लागि याम केसी ले गर्नुभयको योगदान लाई खुलेर प्रसंसा गर्नुभएको थियो ।
कार्यक्रम लाई बेला बेला मा प्रस्तुत गरियको नवप्रतिभा सागितिक टोलीको मिठा मिठा साागितिक प्रस्तुति ले भिन्दै रौनकता थपेको थियो । अन्तमा सभापतीको मन्तब्य सङ्गै कार्यक्र विसर्जन गरियको थियो ।
Post a Comment