लक्ष्मण खनाल, युएई
स्याङ्गजा सहायोग समाज युएईको नियमित बैठक संस्थाका अध्यक्ष राजु पाण्डेको अध्यक्षतामा बरदुबईको अरब उडुपी रेष्टुरेण्टको सभा हलमा सम्पन्न भएको छ ।
समाजका संस्थापक अध्यक्ष तथा संरक्षक चन्द्र रोकाहाको विषेश उपस्थिति रहेको उक्त बैठकले हिन्दुहरुको महान पर्ब दिपावलीको शुभ अवसर पारेर प्रवासमा पनि नेपाली संस्कृतिको झल्को दिने उद्देश्यका साथ देउसी भैलो खेल्ने निर्णय गरेको छ र देउसी भैलो बाट संकलित रकम जील्लामा शिक्षाबाट बञ्चित हरुका लागि अक्षयकोष निर्माण गरी छात्रवृद्धिको व्यवस्था गर्ने भन्दै देउसी भैलो अबुधावी , दुबइ र शारजाहमा खेल्नको लागि छुट्टा छुट्टै संयोजन समिति पनि निमार्ण गरेको छ जसमा अबुधावीको लागि समाजका प्रवक्ता लेखनाथ न्यौपानेको संयोजकत्वमा सोभित थापा र शंकर न्योैपाने रहेका छन, त्यसैगरी दुबइ र शारजाहको व्यवस्थापनको लागि उपाध्यक्ष कृष्ण न्यौपानेको संयोजकत्वमा गोपीकृष्ण पंगेनी, प्रेम थापा, यज्ञ प्रसाद भट्टराई र सिमा लामिछाने रहेका छन ।
साथै बैठकले स्याङ्गजा सहयोग समाज युएइका प्रबक्ता लेखनाथ न्यौपानेले एनआरएनए एनसीसी युएईको सचिवमा, समाजका सचिव ऋषि बस्याल, अबुधावी क्षेत्रिय समिति इन्चार्ज शंकर न्यौपाने र सदस्य यम बहादुर थापा एनआरएनए एनसिसिको सदस्यमा निर्वाचित हुनुभएकोमा उहाहरुलाई बधाई तथा शुभकामना दिदै सफल कार्यकालको कामना गरेको छ । भने अर्को तर्फ नजिकिदै गरेको एनआरएनए आइसिसिको माहाधिवेसनको लागि स्याङ्गजावासी तथा स्याङ्गजा सहयोग समाजका युएईका संरक्षक चन्द्र रोकाहाले मध्यपुर्व संयोजक र स्याङ्गजा सहायोग समाज कतारका सल्लाहकार पुर्ण केसीले मध्यपुर्व सहसंयोजकमा उमेदवारी दिएकोमा उहाहरुलाई विजयी बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।
समाजको सदस्यता नविकरण र आजिवन सदस्यता वितरण गर्नको लागि पनि बैठकले एक कार्य समिति निमार्ण गरेको छ अध्यक्ष राजु पाण्डेको संयोजकत्वमा प्रमुख सल्लाहकार भुपति न्यौपाने , बुद्धिजिवि विभाग प्रमुख एकेन्द्र थापा , सल्लाहकार भुपराज वस्याल र प्रवक्ता लेखनाथ न्यौपाने सदस्य रहेको आजिवन सदस्याता वितरण समिति बनेको छ । र समाजको अबुधावी क्षेत्रिय समितिले आयोजना गरेको दशै शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रममा सहभागी हुन सबै लाई आवहान पनि गरेको कुरा समाजका प्रबक्ताले बताएका छन ।

Post a Comment