प्रकाश डोटेल
स्याङ्जा-२४, असार ।
स्याङ्जाको सदरमुकाम स्थितच पुतलीबजार नगरापलिका-१, मा रहेको जीवनबाटिका नेपाल स्याङ्जाको एक भेलाले नवीन अर्यालको अध्यक्षमा पुर्नगठन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा शिव संसार श्रेष्ठ, सचिवमा फणिन्द्र पौडेल, सहसचिवमा विनय गिरि र कोषाध्यक्षमा सैदुदिन मियाा रहेका छन् । जसको सदस्यहरुमा सुनिल गुरुङ्, विजय मल्ल, एलिना सुनार, मिना क्षेत्री, उमेश विक्रम शाह, दिपक शाह रहेका छन् ।
कार्यसमितिको सल्हाकारहरुमा चन्द्रमणी पौडेल, राजु थापा, पुण्यप्रसाद भुषाल, नारायण मरासिनी, भगवत प्रकाश मल्ल, निर्मल कुमार शेरचन, महेश वहादुर थापा, मोतिप्रसाद पौडेल, कृष्ण प्रसाद अर्याल, अनन्त श्रेष्ठ, दिपक लम्साल, हेमराज अर्याल, पोम नारायण अर्याल लागायतका रहेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले लागु औषध र दुव्र्यसनी रोक्न युवाहरुको महत्वपूर्ण कदम हुने वताए । उनले दुव्र्यसनी रोक्न जिवन वाटिका मात्र नभएर जिल्लावासीहरु सवै लाग्नु पन बताए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुरेशराज भट्टराई, नेपाल रेडक्रस सोसाईटी स्याङ्जा शाखा सभापति चन्द्रमणी पौडेल, रोडियो स्याङ्जाका अध्यक्ष हेमराज अर्याल,गण्डकी यातायात वस व्यावसायी समितिका अध्यक्ष भगवत प्रकाश मल्ल, पुर्व अध्यक्ष पोम नारायण अर्याल, सल्हाकारहरु पुण्य प्रसाद भुषाल, राजु थापा, कृष्ण प्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका पुर्व अध्यक्ष दिपक लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन फणीन्द्र पौडेलले गरेका थिए भने स्वागत मन्तव्य पुर्व उपाध्यक्ष मोती प्रसाद पौडेलले गरेका थिए ।
Post a Comment