लोकराज भण्डारी
स्याङ्जा, २५ असार ।
राङ्भाङ गाउँ बिकास समिति भित्र रहेका पाचँ वटा बिद्यालयका बिधार्थीहरुलाई आज एक कार्यक्रमका बिच टिफीन बक्स तथा स्कुल पोशाक बितरण गरिएको छ । राङ्भाङ् गाउँ बिकास समितिले बिद्यालयका कक्षा एक देखि ८ सम्मका छ सय ३५ बिद्यार्थीलाई टिफीन बक्स र असक्त, अयाहय, गरिब तथा जेहेनदार नब्बे बिद्यार्थीलाई स्कुल पोशाक बितरण गरेको हो ।कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक पदमराज आचार्यले बिद्यार्थीलाई बिद्यालयमा आर्कषित गर्न यस कार्यक्रमले महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले घरमा बनेका बिभिन्न परिकारका खाध्यान्न खाजामा प्रयोग गर्ने स्वाथ्यमा सुधारहुने बताउनुभयो । उहाँले यस्तो कार्यक्रम जिल्ला मै पहिलो रहेको बताउनुभयो । कार्यक्रमा अरनिको उच्च माबीका प्राचार्य हेमराज अर्याल, पुर्व गाबिस अध्यक्ष हेमन्त थापा, गाबिस सचिब खुमलाल ढकाल लागायतले मन्तब्य राख्नु भएको थियो । यसैबिच राङ्भाङ गाउँ बिकास समितिका सचिब खुमलाल ढकालको अध्यक्षमा गाबिस स्तरिय शिक्षा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा बिनी पदमराज आचार्य, हेमन्त थापा, बिर सिङ गुरुङ्, भिमा कुमारी थापा र सदस्य सचिबमा हेमराज अर्याल रहनु भएको छ । कार्यक्रमका संयोजक बिर सिहँ गुरुङ्को सभापतीत्वमा सम्पन्न कार्यक्रमको संचालन बराह जनश्रम माबीका प्रधानाध्यापक लेखनाथ शर्माले गर्नु भएको थियो ।

Post a Comment