स्याङ्जा कला मन्चको चौथो प्रस्तुतिको रुपमा यही २०६९ श्रवण १३ गते शनिबार राजधानीको राष्ट्रिय सभाग्रीहमा 'आधिखोला साझ २०६९' सम्पन्न भयो । "बिकासका लागि पर्यटन र पर्यटनका लागि कला र सङ्स्क्रिती" नाराको साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी भु. पु. उ.प्र.म. तथा नेकपा एमालेका उपध्याक्ष श्री बामदेव गौतम हुनुहुन्थ्यो ।
सो कार्यक्रममा स्याङ्जा जिल्लाका चर्चित् लोक् तथा दोहोरी गायक् तथा गायीकाहरुको बाक्लो उपस्थिति थियो । सोहि कार्यक्रममा स्याङ्जाका ३ जना वरिस्ठ लोक् दोहोरी कलाकारहरुलाइ प्रमुख् अतिथिद्वारा सम्मान् गरियेको थियो । सम्मानित् हुने कलाकारहरुमा बहु-चर्चित् लोक्-दोहोरी गायीका श्री शर्मिला तमु (गुरुङ्), चर्चित् लोक्-दोहोरी गायकद्वय श्री रामजी खान्ड् र श्री खुमन् अधिकारी हुनुहुन्थ्यो । वहाहरुलाइ प्रमुख् अतिथी भु. पु. उ.प्र.म. तथा एमालेका उपाध्यक्ष श्री बामदेव गौतम र नेता अमृत बोहोराले सम्मानपत्र प्रदान् गर्नुका साथै खादा पहिर्याइदिनु भयेको थियो ।
सो कार्यक्रममा स्याङ्जा जिल्लाका कलाकारहरुका अलवा अन्य कलाकरहरुले समेत् आ-आफ्नो प्रस्तुती दियेका थिये । वरिस्ठ लोक्-गायीका बीमा कुमारी दुरा, शर्मिला गुरुङ्, शिव हमाल्, रामजी खान्ड्, राजु गुरुङ्, खुमन् अधिकारी, मुना थापा मगर्, दिपक् लिम्बु, माया गुरुङ् तथा अन्य धेरै कलाकारहरुको बेजोड् प्रस्तुती रहेको थियो ।
सो कार्यक्रम् हास्यकलाकर् श्री शिव गाउले उर्फ् 'भैसि पालेर' तथा तितो सत्यको 'जेठो दाइ' ले सन्चालन् गरेका थिये, कार्यक्रमको बिच्-बिचमा उनले दर्शकहरुलाइ भरपुर् मनोरन्जन् प्रदान् गर्न सफल् भयेका थिये ।
स्रोत :merosyangja.com

Post a Comment