Header Ads

Recently Updated :
Home » » आज सहकारी दिवस मनाईदै

आज सहकारी दिवस मनाईदै

Posted By Krishna parajuli(Ghanashyam) on Saturday, July 7, 2012 | 1:26 AM


२३ असार, - जुलाईको पहिलो शनिबार मनाईने अन्तराष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदैछ । सहकारी दिवसको अवसरमा देशभरका विभिन्न सहकारी सस्थाहरुले चेतानामुलक कार्यक्रमको आयोजना गरि अन्तरक्रिया र छलफल मार्फत सहकारीको महत्वका बारेमा सर्वसाधारणलाई सचेतना जगाईरहेको बताइएको छ ।
आज १८ औ संयुक्त राष्ट्रसंघिय सहकारी दिवस पनि हो । सहकारी संस्थाहरुको अन्र्तराष्ट्रिय सञ्जाल इन्टरनेशनल को अपरेटिभ्स एलायन्सले सन १९२७ देखि यो दिवस मनाउन थालेको हो । यसै दिनलाई १९९५ देखि संयुक्त राष्ट्रसंघको महासभाले अन्र्तराष्ट्रिय सहकारी दिवसका रुपमा मान्यता दिएको थियो ।
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi