Header Ads

Recently Updated :
Home » , » स्याङ्जा सहयोग समाज दोहा कतारको नयाँ सदस्यता तथा नविकरणका लागि समिति गठन गर्यो

स्याङ्जा सहयोग समाज दोहा कतारको नयाँ सदस्यता तथा नविकरणका लागि समिति गठन गर्यो

Posted By Krishna parajuli(Ghanashyam) on Friday, June 1, 2012 | 9:12 AM

घनस्याम पराजुली , दोहा कतार
स्याङ्जा सहयोग समाज कतार बैदेशिक रोजगारको शिलशिलामा कतारमा आइ विभिन्न रुपमा कार्यरत स्याङ्गजा बासीहरुको सक्रियतामा सामाजिक सेवा र सद्भाव आपससमा  भाइचाराको सम्वन्ध विकास, मानविय सहयोग र कल्याणको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले सन् २००५ सालमा स्थापित भएको हो । आफ्नो उद्देश्य अनुरुप कतारमा सेवा र सहयोगका गतिविधिहरु संचालन गरी संस्थाले चर्चा बटुल्दै आएको व्यहोरा यहाँलाई अवगतनै छ । यसै सन्दर्भमा हालैमात्र गत २७ जनवरि २०१२ का दिन विविध विषयमा छलफल गरी स्याङ्जाबासीहरुको व्यापक सहभागितामा तेस्रो साधहरण सभा सम्पन्न गरेको छ सोहि अनुरुप यस समुन्द्रपारिको देश कतारमा स्याङ्जावासिहरुका दुःख पिडाहरु तथा खुसि एक आपसमा आदान प्रदान गरि भाईचाराको विकास सगै स्याङ्गजावासि लाई एकजुट बनाउने उद्देश्यले ११ मे २०१२ मा त्रैमासिक पुर्ण बैठक वसि सस्थाका सदस्य बेद प्र पाठकको संयोगकत्वमा नयाँ सदस्यता तथा नविकरण समिति गठन गरेको छ जसले सम्पुर्ण स्याङ्जावासिहरु लाई सम्पर्क गरि सहभागि हुन सजिलो हुने छ  ।स्याङ्गजा जिल्ला बाट रोजगारको  शिलशिलामा कतार आई कार्यरत सम्पुर्ण स्याङ्गजावासी दाजुभाई दिदीबहिनीहरुमा स्याङ्गजा सहयोग समाज दोहा कतारले सञ्चालन गरेको तथ्याङ्क विवरण एवं सहयोग कार्यक्रम अनुसार यस संस्थाको सदस्यता लिई यस कार्यक्रममा सहयोग गरिदिनुहुन स्याङ्गजा सहयोग समाज दोहा कतार हार्दिक अनुरोध गर्दछ ।
सदस्यता तथा स.नविकरण समिति , संयोजक बेद प्र. पाठक  (बद्रि) मो.५५६२९८४०, ७७३६५०८१ ,सदस्यहरुमा क्रमशः पुर्णाखर ढकाल मो. ७७५०५००९ , लेख ब. कुँवर ७७१३७४५२ , धनन्जय लम्साल मो. ५५६७६८२० , ठाकुर गौतम मो.७७२१३५६० , नारायण काफ्ले मो. ७७८९९७११ , याम प्र. भुसाल मो. ७७०२९६१६ ,कल्याण पौडेल मो. ३०२८९२७५ ,बम ब. कार्कि मो. ७७२१३५६० , डासिराम पाण्डे मो.५५१६१५४३ , रामु श्रेष्ठ मो. ६६६५६१६६

अन्य जानकारिको लागि :–टुकराज अर्याल मो. ७७०५५३४३,रामु बस्याल मो.७७२८६५५६,गोप सुनार मो.७७८०४४३९, घनस्याम पराजुली (कृष्ण) ७७३८४२३७ ,याम प्रसाद श्रेष्ठ मो.७७१८०८३५,खड्ग ब.नेपालि मो.७०१३११६४,चिरन्जीवि ढकाल मो.५५६३५१७३,प्रकाश परियार मो.५५२९८०३७, रत्नाखर ढकाल मो.७७४१८९९८, जीवन डोटेल मो.६६५०३०४१,बिष्णु क्षेत्री मो.५५३३५४८९ चोलाकान्त वि.क. मो. ७७७३४५१७ अजमद अलि मो.७७८९६६२१
                                      स्याङ्गजा सहयोग समाज दोहा कतार
Share this post :

Post a Comment

 
Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
Template Bloggerised by: Smritirogi