Header Ads

Recently Updated :

Advertise

Get the Flash Player to see this player.
Alternative Players:
    Showing posts with label Photo Gallery. Show all posts
    Showing posts with label Photo Gallery. Show all posts

    शुभ विजया दशमि तथा दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीजनहरुमा हार्दिक मंगलमय शुभकामना । तस्विर :- स्याङ्गजा सहयोग समाज कतार , घनस्याम पराजुली (कृष्ण)


    इद धमाका २०१२ को प्रोमो र केहि तस्विरहरु


    कतारमा डि आइ डी ग्रुप र नेपाली कलाकारहरुको साथमा इद धमाका २०१२ हुँदै 


    कुमार रेग्मीको पहिलो प्रस्तुती रहेको इद धमाका २०१२ को व्यवस्थापन पक्षमा लक्ष्मण खतिवडा रहेका छन् भने स्याङ्जा सहयोग समाज विशेष सहयोगी संस्थाको रुपमा रहेको छ ।
      
    इदको पहिलो र दोश्रो दिन गरी दुई दिन देखाईने सो कार्यक्रममा भारतीय डान्स इण्डिया डान्सका चर्चित ४ नृत्यकारहरुको प्रस्तुती रहनेछ सोही कार्यक्रममा नेपालबाट पनि चर्चित कलाकारहरु आउने निश्चित भैसकेको छ ।





































    भारतीय चर्चित मनोरञ्जनात्मक जि टिभी नामक टेलिभिजन च्यानलद्धारा आयोजित विभिन्न बर्षका उत्कृष्ट ४ नृत्यकारहरुमा डि आइ डी सिजन ३ का प्रदीप गुरुङ, डि आइ डी सिजन २ का साजन सिंह, डि आई डी सिजन २ का प्रिन्स गुप्ता र डि आई डी सिजन २ की भावना पुरोहित आउने भएकी हुन् । 



    त्यस्तै गरी नेपालबाट आउने कलाकारहरुमा नेपालका चर्चित आधुनिक तथा गजल गायक प्रमोद खरेल, नेपाली साकिराको नामले प्रसिद्धि कमाएकी बर्षकै हट गायिका इन्दिरा जोशी, बर्षकै हट नायिका मध्येकी चर्चित हट नायिका विनिता बराल, चर्चित पप गायक धिरज राई, आधुनिक गायिका मल्लिका कार्की र चर्चित नृत्यांगना रिया श्रेष्ठको पनि नयाँ नयाँ प्रस्तुती रहने भएको छ ।









    प्रसिद्ध मन्दिर चण्डिथान तथा ऐतिहासिक दरवार क्षेत्रमा निर्माणाधिन पार्क

     घनस्याम पराजुली (कृष्ण)- स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालीका वडा नं. ८ सतौ स्थित प्रसिद्ध मन्दिर चण्डिथान तथा ऐतिहासिक दरवार क्षेत्रमा  पर्यटक पर्वदनका लागि  निर्माणाधिन रमणिय पार्क तथा उक्त स्थानबाट देखिने स्याङ्गजाका केहि दृश्यहरु :-

    पार्कबाट देखिएको दृष्य आमडाडा ,हरिपाला, ठुलीबेसिको फाट
    प्रसिद्ध मन्दिर चण्डिथान
    पार्कबाट देखिएको दृष्य स्याङ्गजा बजार ,बाडखोला 












    स्याङ्जा सहयोग समाज दोहा कतारको सातौ स्थापना दिवसको अवसरमा तयार पारिएको केक

    
    स्याङ्जा सहयोग समाज दोहा कतारको सातौ स्थापना दिवसको अवसरमा तयार पारिएको केक

    नव–वर्ष २०६९ सालको शुभकामना आदान–प्रदान तथा रात्री–भोज कार्यक्रम



     

    Advertisement Banner

    Copyright © 2011. स्याङ्जा सहयोग समाज - All Rights Reserved
    Template Bloggerised by: Smritirogi