लोकराज भण्डारी
स्याङ्जा, २७ असार
स्याङ्जको पेलाकोट गाँउ विकास समिती ५ ताराखोलमा जिल्लाकै ठुलो कृषि फर्म संचालनामा आएको छ । ६ जना युवा उद्यमीको लगानीमा नेपाल एग्रो लाइफ एण्ड रिसर्च कम्पनी प्रालिको नामबाट कृषि फर्म सञ्चालन गरेका हुन् । वातावरणीय मैत्री ढङ्बाट आधुनिक तथा बैज्ञानीक तरीकाले पशुपालन, मौरीपालन, पत्स्य पालन तथा जडुबुटी खेती गर्ने उद्देश्यले फर्म संचालनमा ल्याइएका कम्पनीले जनाएको छ । फर्म ३ सय ५० रोपनी क्षेत्रफलमा ९ बर्षे परियोजना सहित फर्म सञ्चालनमा ल्याइएको हो । फर्म संचालनको सुरुमा एक करोड पचास लाख लगानी कम्पनीले गरेको छ । यो आयोजनाको आगामी ९ बर्षमा लगानीलाई बढाई ६ करोड ४८ लाख ५० हजार पु¥याउने जनाइएको छ । फर्ममा अहिले १५० वटा बाख्रा उन्नत जातका बाख्रा पालिएको छ । यस्तै २५ वटा भैषी रहेका छन् । यस्तै करीब ३ रोपनी क्षेत्रफलमा ध्यूकुमारी खेती पनि गरीएको छ । यो परियोजनाको अनत्यसम्ममा १ हजार बाख्रा, ५० वटा भैसी, पचास हजार रेषम खेतीको लागी किम्बु रोपण, ६ हजार हेजीङ् ट्रिज, ५०० माहुरी घारसम्म पु¥याउने लक्ष्य कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले बताए । आउने बर्ष बाख्रा भैसी थप्दै जाने कम्पनीले जनाएको छ । जलेश्वर पाण्डे, दिलिप प्रताप खाँड, याम प्रसाद पाण्डे, शुसिल अर्याल, दयाराम पाठक र सुन्दर भुषालको लगानीमा स्याङ्जामै पहिलोपटक व्यावस्थीत् कृषि फर्म संचालनमा आएको हो । कृषि र्फम संचालनामा आएपछि अहिले स्थानीय १३ जनाले रोजगार पाएका छन्, भने आयोजना सम्पन्न भएपछि करीब ५० जनाले रोजगार पाउने अध्यक्ष पाण्डेले बताए । यहाँबाट उत्पदित बस्तुहरु स्याङ्जको वालिङ्, स्याङ्जा बजार, त्यस्तै पोखरा, बुटवल, काठमाण्डै तथा विदेशमा समेत निर्यात् गर्ने योजना कम्पनीले राखेको छ । कम्पनिले आगामी आर्थिक बर्षभित्रै नेपालमै पहिलोपटक व्यावस्थीत् भैषीपालन आधुनिक गोठ निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । स्थानीय श्रोत र साधनको प्रयोग गरी पर्म संचालनमा आएपछि त्यहाँका स्थानिय बासिन्दालाई समेत लाभ पुगेको छ । कम्पनीले आफनौ लगानीमा मोटरेबाटो खनेको छ । आगामी बर्षमा त्यसलाई थप व्यावस्थीत् बनाउने जनाएको छ । कम्पनीले जिल्लाका अन्य ठाँउमा समेत यस्ता फर्महरु संचालनामा ल्याउने तयारी गरेको जनाएको छ ।

Post a Comment